Monday 3 September 2012

बिग्रदो समाज- किस प्रतियोगिता रे।

..गैँडाकोटका उच्छृंखल बालबालिकाहरूले खोलामा गएर 'चुम्बन प्रतियोगिता' गरे र त्यसको भिडियो पनि खिचाए । त्यसो त भिडियो खिच्ने व्यक्ति भने बढी उमेरका लाग्छन् । उनी दृश्यमा आउँदैनन् । उनले प्रत्येक ४ जोडी बालबालिकालाई पालैपालो लामोभन्दा लामो समय 'टङ किस' गर्न उक्साएको भिडियोमा सुनिन्छ । किस गर्न नमान्नेलाई उनले दबाब नै दिएका छन् ।

Free counter and web stats