Friday, 28 May 2010
अपराधी एसएस बी
R 38 B ००३६ नको मोटरसाइकलमा आएको रक्सीले मातिएको एक कथित भारतिय ईन्स्पेक्टरले अमाही बरियाती मोरङमा नेपालीको हत्या गरि फरार भएको छ। नेपाली हबल्दार सम्भुमाथी लक्ष्य गरिएको गोली उनले सुतेर छलेपछी स्थानिय बासिन्दा ५५ बर्सिय बासु देव शाहको पेट्मा लागि मृत्यु भएको हो। फरार अभियुग्तहरुको नाम ईन्स्पेक्टर हितेन्द्र सिंह र जबान मदनसिङ्ह सोदा हो। हरेक साँझ जस्तै उनीहरु रक्सी पिएर मातिन्छन्, र ९५% एस एस बीहरु बिराटनगर केटी भएका रेस्टुरन्टमा सिविल ड्रेस्समा नै आउनेगरेको स्थानिय जनता बताउँछन्।नेपालको सार्भसौमसत्तामाथी बारम्बार हस्तछेप गर्ने भारतका सिमा सुरक्ष्ह्या बलले सधैं नेपालसँगका नाकाहरुमा सिमा मिच्छन्,जनतालाई दुर्भयबार गर्छन्, घुस माग्छन, भारतिय लूटेराहरु नेपाल पठाउँछन र हुदाँहुदाँ नेपाली महिलाहरुमाथी बलत्कार र मान्छे समेत मार्न थालेका छन्।नेपाली भुमिभित्र केही दिन अगी मात्र पनि एक मन्त्री आफ्ना दुई सुरक्षाकर्मी हातहतियारसमेत छिरेकी थीईन्।भारतले सधैं नेपाललाई हेप्छ र यसको चरको मुल्य तिर्न पर्नेछ भारतलाई कालन्तरमा।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment