
माओबादीलाई नेपाली जनताले आजकल मन पराउन छोडेका हुन की जस्तो देखिन्छ। देशीबिदेशी प्रतिक्रियाबादीहरु उनिहरुका बिपक्षमा छन्,२२ राजनैतीक दल र तिनका कार्यकर्ताले मन परँउदैनन, नेपाली सेनाको आँखाको तारो बनेका छन्। भुटान छिर्नु अगिका माधव नेपाल र ऐलेका माधव नेपाल बीच आकाश पातल को अन्तर छ। जेठ १४ पछिपनी समर्थन जुराएर फर्किसकेको बुझिन्छ।राजिनामा नदिन दलहरुको अनुरोध, भारत र अमेरिकाको साथ र खुद माधव नेपालको सत्तलोलुप्त प्रबिधि र सिर्स नेताको बार्ता नौटन्कीका कारण यदि निकाश खुलेन भने के हुन्छ?बिस्तारै माओवादीको घट्दो जनप्रदशनले दुर्घट्नापुर्ण उग्ररुप नलेला भन्न सकिन्न।

मुलुक्भरी आमहड्ताललाई जनसक्ती प्पुर्यौन गाह्रो पनि पर्न सक्छ वाइसीएललाई ।यसैबीच सेनाका धम्किपुर्ण बक्तब्य निक्लन थालिसक्यो। नितिसङगत ढंगले प्रस्तुत हुनुपर्ने दलहरुको अनुरोध लत्यौदा लत्यौदै कतै माओवादीले सडक्बाटै सत्ता परिवर्तन गर्ने फेरी अरको ऐतिहासिक गल्ती त गर्दै छैन?
No comments:
Post a Comment