Saturday 11 September 2010

धत्तेरिका शिवजी रैछऊ बदमाश



उसो त शिवजी बदमासनै हुन्। गाँजा, भाङ र धतुरोले सदै मत्त, भेस बदलेर बिभिन्न प्राणिका स्त्रिलिङीसँग मस्त, भस्मासुरलाई पार्वती बर्दान्, गोमा ब्रामणीको बुडो पति बनी छल आदि शिवजीका चरम बदमासीहरु नै हुन्। तैपनी हिन्दू धर्मका आरद्य देवता शिवजीलाई माया गरेर बदमाश भनेकी हुँ भनेनी कोमल ओलीको यो नयाँ तिजी गीतलाई उनले नै समाचार बाचन गर्ने रेडियो नेपालले र नेपाल टेलिभिजनले ब्यान्ड गरेका छन्। बिशेषगरी कोमल ओलिका गानाहरु कामुक हुने गर्छन्।कोमल ओलीले आफ्नै घरमा काम गर्न राखेको केटोलाई यौन सोसण गर्ने गरेको पत्रिकामा केही समय अगी प्रकासित भएको थियो। ओलीलाई पूर्व युबराज पारसकी रखैल्, राजाबादी गीत गाउने गायिकाका रुपमा हेर्नेको जमातनी नभएको होइन।जे धत्तेरिका शिवजी रैछऊ बदमास्भए पनि उनी उत्कृष्ट समाचार बाचिका र प्रसिद्द लोक गायिकाको रुपमा परिचित छिन्। ल हेरूँ मिलेर उनको नयाँ तिजी गीत...

No comments:

Post a Comment

Free counter and web stats